जातिभेद विरुद्ध विश्व मञ्च, ग्लोबल फोरमको आयोजनामा आज कोलोराडोमा ६१ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । संस्थाका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नर्दन कोलोराडो विश्व विद्यालयका प्रा. डा. रिचार्डको विशेष उपस्थितिमा र कोलोराडोस्थित ग्लोबल फोरमका सदस्यहरूको उपस्थिति रहेको थियो । संस्थाका महासचिव अर्जुन वगालेको उद्घोषणमा सम्पन्न सो कार्यक्रमको आरम्भमा सार्क भिल्लेको घटनामा मृतक सदस्यहरु, नवराज विके, इनिसा विके लगायत सबै मृतात्माहरूको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । कोषाध्यक्ष हर्क बराइलीको...
जातिभेद विरुद्ध विश्व मञ्च, ग्लोबल फोरमको २०२५–२०२८ का लागि नयाँ कार्यकारी समिति चयन भएको छ । ग्लोवल फोरमको डिसेम्बर १४, २०२५ मा सम्पन्न महाधिवशनबाट पदम विश्वकर्मा (अमेरिका) को अध्यक्षतामा नयाँ कार्यकारी समिति गठन भएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मोतिलाल नेपाली (नेपाल), उपाध्यक्षमा अमृत विश्वकर्मा (अमेरिका), महासचिवमा अर्जुन बगाले (अमेरिका), सचिवमा अनिता परियार (अमेरिका) र कोषाध्यक्षमा हर्क बराइली (अमेरिका), तथा सदस्यहरूमा धनबहादुर विक (जापान), डा. शोभा नेपाली (अष्टेलिया), निर्विरोध निर्वाचित हुनु भएको हो । डिबी सागर प्रमुख निर्वाचन आयुक्त र...
Padam Bishwokarma, Colorado USA Kamala Bishwokarma, Colorado, USA Pawan Bishwokarma, Colorado, USA Amrit Bishwakarma, Colorado USA Anjana Bishwakarma, Colorado, USA Man Kaji BK, Colorado, USA Nisha BK, Colorado, USA Shankar Gahatraj, Colorado, USA Resham Sunar, Colorado, USA Santosh BK, Colorado, USA Prakash Ghatani, Colorado, USA Anita Pariyar, NY, USA Rupendra Sunuwar, Colorado, USA Arjun Bagale, Colorado, USA Shanti Bagale Lama, Colorado, USA Harka Kanchuli, Colorado, USA Abhinaya Baral, Colorado, USA Shobha Nepali, Sydney, Australia Min Raj Bishwokarma, Colorado, USA Ram...
कोलोराडो । जातिभेद विरुद्ध विश्वमञ्च ग्लोबल फोरमको आयोजनामा यही जुलाई १६, २०२५ का दिन अरोरा कोलोराडोमा आयोजित एक कार्यक्रममा नेपाली लोकगीतका बादशाह राजु परिवार सम्मानित भएका छन् । ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्माको ‘सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाली लोकगीतका क्षेत्रमा राजु परियारले सुमधुर स्वर, जीवन्त प्रस्तुति र गायनमार्फत नेपाली लोक संगीतको संरक्षण, संवर्द्धन र संवृद्धिका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा नेपाली लोकगीत संघका पूर्व अध्यक्ष चन्द्र शर्मालाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।...
काठमाडौं । जातिभेद विरूद्ध विश्वमञ्च ग्लोबल फोरम, राष्ट्रिय दलित आयोग, नोप्स यरोप र दलित गैरसरकारी संस्था महासंघको आयोजनामा यही जलाई १३, २०२५ का दिन काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच विश्वव्यापी आवधिक समीक्षा (यपिआर) को राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न भएका छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अज्ञ अधिकारी, कपिल अर्याल, रूप सनारले यपिआरमा समावेश गरिने विषयवस्तका बारेमा चर्चा गरेका थिए भने ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्मा र नोप्स यरोपका अध्यक्ष अर्जन...
ग्लोबल फोरम जापान च्याप्टरको आयोजनामा यही जुन ८, २०२५ मा जातिय छुवाछुत मुक्त राष्ट्र घोषणाको अवसरमा जातिय भेदभावको अन्त्य, समानताको उदय शीर्षकमा आहुतिसंग अन्तरसम्वाद कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । ग्लोबल फोरम जापानकी अध्यक्ष मुना सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि विश्लेषक, राजनीतिज्ञ, नेपाली दलित आन्दोलन र जातव्यवस्थाका विद्धान, साहित्यकार तथा अग्रज व्यक्तित्व विश्वभक्त दुलाल “आहुति”, विशेष अतिथि पत्रकार महासंघका जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, प्रा.डा. होम रिजाल, पर्यटनदुत रामहरि पुडासैनी, र अतिथिहरूमा नेपाली जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्की,...
काठमाडौं । जातीय विभेद विरुद्ध विश्व मन्च (ग्लोबल फोरम) को आयोजनामा मार्च २०, २०२४ का दिन काठमाडौंस्थित अल्फा हाउस, नयाँ बानेश्वरमा ५९ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा राज्यसत्तामा दलित समुदायको पहँुच र मुक्तिका लागि वैचारिक बहस विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका मन्त्री शक्तिबहादुर बस्नेत, माननीयहरू रणेन्द्र बराली, भुवन सुनार, कमला पन्त, रघु पन्त, बुद्धिजिवी दमननाथ ढुंगाना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नागरिक समुदायका...
नेपालमा विद्यमान जातीय उत्पीडनको अवस्था र डायस्पोरा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न । जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा यही नोभेम्बर १७, २०२४ का दिन कोलोराडोमा नेपालमा विद्यमान जातीय उत्पीडनको अवस्था र डायस्पोरा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य माननीय रणेन्द्र बरालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व फोरमका अध्यक्ष पदम विश्वकर्माले गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि माननीय बराली, विशेष अतिथि नारायण श्रेष्ठ तथा अन्य अतिथि र सहभागीहरूलाई रक्की माउन्टेन फ्रेन्ड्स अफ...
कोलोराडो । जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा अगष्ट २४, २०२४ का दिन भर्चुअल माध्यमबाट राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री महेश्वर गहतराज, रास्वपाका प्रवक्ता सन्तोष परियार, समाजवादी पार्टीकी नेतृ दुर्गा सोब, मुक्ति समाजका अध्यक्ष मनोहर पौडेल, ग्लोबल फोरमका सल्लाहकार डा. द्रोण रसालीले राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवालका विषयमा आआफ्नो मन्तव्य राख्नु भएको थियो । संस्थाका महासचिव अमृत विश्वकर्माको संचालनमा...
Global Forum Against Caste based Discrimination
Global Forum platform to combat against all forms of caste-based discrimination.