News – Global Forum Against Caste based Discrimination

नेपाली लोकगीतका बादशाह राजु परियार सम्मानित

कोलोराडो । जातिभेद विरुद्ध विश्वमञ्च ग्लोबल फोरमको आयोजनामा यही जुलाई १६, २०२५ का दिन अरोरा कोलोराडोमा आयोजित एक कार्यक्रममा नेपाली लोकगीतका बादशाह राजु परिवार सम्मानित भएका छन् । ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्माको ‘सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाली लोकगीतका क्षेत्रमा राजु परियारले सुमधुर स्वर, जीवन्त प्रस्तुति र गायनमार्फत नेपाली लोक संगीतको संरक्षण, संवर्द्धन र संवृद्धिका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा नेपाली लोकगीत संघका पूर्व अध्यक्ष चन्द्र शर्मालाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।...

विश्वव्यापी आवधिक समीक्षा (यपिआर) को राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

काठमाडौं । जातिभेद विरूद्ध विश्वमञ्च ग्लोबल फोरम, राष्ट्रिय दलित आयोग, नोप्स यरोप र दलित गैरसरकारी संस्था महासंघको आयोजनामा यही जलाई १३, २०२५ का दिन काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच विश्वव्यापी आवधिक समीक्षा (यपिआर) को राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न भएका छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अज्ञ अधिकारी, कपिल अर्याल, रूप सनारले यपिआरमा समावेश गरिने विषयवस्तका बारेमा चर्चा गरेका थिए भने ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्मा र नोप्स यरोपका अध्यक्ष अर्जन...

जापानमा आहुतिसंग अन्तरसम्बाद कार्यक्रम सम्पन्न

ग्लोबल फोरम जापान च्याप्टरको आयोजनामा यही जुन ८, २०२५ मा जातिय छुवाछुत मुक्त राष्ट्र घोषणाको अवसरमा जातिय भेदभावको अन्त्य, समानताको उदय शीर्षकमा आहुतिसंग अन्तरसम्वाद कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । ग्लोबल फोरम जापानकी अध्यक्ष मुना सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि विश्लेषक, राजनीतिज्ञ, नेपाली दलित आन्दोलन र जातव्यवस्थाका विद्धान, साहित्यकार तथा अग्रज व्यक्तित्व विश्वभक्त दुलाल “आहुति”, विशेष अतिथि पत्रकार महासंघका जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, प्रा.डा. होम रिजाल, पर्यटनदुत रामहरि पुडासैनी, र अतिथिहरूमा नेपाली जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्की,...

५९ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस सम्पन्न

काठमाडौं । जातीय विभेद विरुद्ध विश्व मन्च (ग्लोबल फोरम) को आयोजनामा मार्च २०, २०२४ का दिन काठमाडौंस्थित अल्फा हाउस, नयाँ बानेश्वरमा ५९ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा राज्यसत्तामा दलित समुदायको पहँुच र मुक्तिका लागि वैचारिक बहस विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका मन्त्री शक्तिबहादुर बस्नेत, माननीयहरू रणेन्द्र बराली, भुवन सुनार, कमला पन्त, रघु पन्त, बुद्धिजिवी दमननाथ ढुंगाना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नागरिक समुदायका...

नेपालमा विद्यमान जातीय उत्पीडनको अवस्था र डायस्पोरा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालमा विद्यमान जातीय उत्पीडनको अवस्था र डायस्पोरा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न । जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा यही नोभेम्बर १७, २०२४ का दिन कोलोराडोमा नेपालमा विद्यमान जातीय उत्पीडनको अवस्था र डायस्पोरा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य माननीय रणेन्द्र बरालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व फोरमका अध्यक्ष पदम विश्वकर्माले गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि माननीय बराली, विशेष अतिथि नारायण श्रेष्ठ तथा अन्य अतिथि र सहभागीहरूलाई रक्की माउन्टेन फ्रेन्ड्स अफ...

राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोलोराडो । जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा अगष्ट २४, २०२४ का दिन भर्चुअल माध्यमबाट राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री महेश्वर गहतराज, रास्वपाका प्रवक्ता सन्तोष परियार, समाजवादी पार्टीकी नेतृ दुर्गा सोब, मुक्ति समाजका अध्यक्ष मनोहर पौडेल, ग्लोबल फोरमका सल्लाहकार डा. द्रोण रसालीले राज्यका निकायहरूमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवालका विषयमा आआफ्नो मन्तव्य राख्नु भएको थियो । संस्थाका महासचिव अमृत विश्वकर्माको संचालनमा...

६० औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न

मार्च २२, २०२५ । जातीय विभेद विरुद्ध विश्व मन्च (ग्लोबल फोरम) को आयोजनामा मार्च २२, २०२५ का दिन भर्चुअल माध्यमबाट ६० औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा एनआरएन आइसीसीका अध्यक्ष डा. बद्री के.सी, विशेष अतिथि एनआरएन अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, ग्लोवल फोरमका सल्लाहकारहरू डा. मानबहादुर बिके, डा. द्रोण रसाली, डा. बिष्णुमाया परियार, डा. निर्मल विश्वकर्मा, आइसीडिआरका अध्यक्ष डिवी सागर, डिएनफका पूर्व...

६० औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न

जातीय विभेद विरुद्ध विश्व मन्च (ग्लोबल फोरम) को आयोजनामा मार्च २२, २०२५ का दिन भर्चुअल माध्यमबाट ६० औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा एनआरएन आइसीसीका अध्यक्ष डा. बद्री के.सी, विशेष अतिथि एनआरएन अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, ग्लोवल फोरमका सल्लाहकारहरू डा. मानबहादुर बिके, डा. द्रोण रसाली, डा. बिष्णुमाया परियार, डा. निर्मल विश्वकर्मा, आइसीडिआरका अध्यक्ष डिवी सागर, डिएनफका पूर्व अध्यक्ष भक्त विश्वकर्माले मार्च...

जातीय भेदभाव विरुद्ध विश्व मञ्च (ग्लोवल फोरम)को अध्यक्षमा पदम विश्वकर्मा

जातीय भेदभाव विरुद्ध अन्तराष्ट्रिय संस्था ग्लोवल फोरमको अध्यक्षमा पदम विश्वकर्मा निर्वाचित हुनुभएको छ । छुवाछूत मुक्त घोषणाको १६ बर्ष तथा जेठ २१को सन्दर्भमा, भर्चियुल माध्यमद्धारा आयोजित विश्व मञ्च ग्लोवल फोरमको तेस्रो अधिवेशनबाट पदम विश्वकमा सर्वसम्मत निवार्चित हुनुभएको हो । त्यसैगरी मञ्चको वरिष्ठ उपाध्यक्षमा मोतीलाल नेपाली, उपाध्यक्षमा अमर हजारा, महासचिवमा अमृत विश्वकर्मा र सचिवमा सुशिल विके रहनुभएको छ । कोषाध्यक्षमा अनिता परियार, र सदस्यहरुमा अर्जुन बगाले, धन वहादुर विश्वकर्मा, मोहन विश्वकर्मा, हरिशरण परियार, एकराज लकान्द्रि र डा. शोभा नेपाली रहनु भएको...

५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न

५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न नासो कम्युनिटी,ग्लोबल फोरम,आइसीडिआर,नोप्स युरोप,पिडिआरसी इन्टरनेशनल,दलित एकता संञ्जाल,एडवान,एलाइन्स फर सोसल जस्टिसको संयुक्त आयोजनामा ५७ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न भएको छ। नासो कम्युनिटी अमेरिकाका अध्यक्ष रोजेन्द्र सेन्चुरीको सभापतित्वमा भएको सो कार्यक्रममा ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्माबाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि,अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराजको मन्तव्यबाट उद्घाटन गरिएको थियो।नोप्स युरोपका अध्यक्ष अर्जुन सुनारले...

Copyright © GFACD. All rights reserved.

Designed and maintained by